देशभरका ६ सडक अझै पूर्णरूपमा अवरुद्ध
काठमाडौँ । वर्षा र बाढीपहिरोको कारण आज पनि देशका विभिन्न राजमार्गका ६ ठाउँमा सडक पूर्णरूपमा अवरुद्ध भएको छ। कोसी राजमार्गमा पर्ने संखुवासभाको भोटखोला र मकालुमा, इलामको इलाम नगरपालिका–९ मा मेची राजमार्ग, पाँचथरको तमोर करिडोर, रसुवाको गोसाइँकुण्डमा पासाङ ल्यामु सडक, काभ्रेको रोसी