श्रीमतीको हत्या गरी भान्सामा गाडियो, ४ दिनपछि खुल्यो रहस्य
काठमाडौं । अर्घाखाँचीको छत्रदेव–४ पातलेपोखरामा ३६ वर्षीय किरण गुरुङले ३४ वर्षीया श्रीमती सुमित्रा कुमाल गुरुङको हत्या गरी शव भान्साकोठामै गाडेको घटना सार्वजनिक भएको छ। १२ भदौको राति घरेलु विवादपछि मादक पदार्थ सेवन गरेका किरणले बाँसको लाठी र हंसियाले प्रहार गरी