रोल्पामा गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु
काठमाडौं । रोल्पाको माडी गाउँपालिका–२ व्याङखोलामा आज बिहान गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार एक महिला र दुई पुरुषको मृत्यु भएको र सनाखत हुन बाँकी छ । पिकअप गाडी सडकबाट करिब ४–५