अपाङ्गता परिचय पत्र वितरण
बेझाड (पाल्पा) : रामपुरमा सञ्चालन भएको अपाङ्गता परिचय पत्र वितरण शिविरमा दुई सय ७२ जनाले सेवा लिएका छन् । शिविरमा पहिले परिचय पत्र लिएकाहरुमध्ये एक सय ६८ जनाको अध्यावधिक, ३३ जनाको परिवर्तन र ७१ जनालाई नयाँ प्रमाण पत्र प्रदान गरिएको