पेट्रोलियम मूल्यवृद्धिको विरोधमा बुटवलमा प्रदर्शन
बुटवल । पटकैपिच्छे भैरहेको पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोध गर्दै नेकपा एमाले निकट अनेरास्ववियुले आज बुटवलमा बिरोध प्रदर्शन गरेको छ । बुटवल बहुमुखी क्याम्पस अगाडि सडकमा जम्मा भएका विद्यार्थीहरूले मूल्य वृद्धि फिर्ता गर्न माग गर्दै सडकमा टायर बालेर केहीबेर सवारी