रुपन्देहीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, ५ जना घाइते
बुटवल । रुपन्देहीको तिलोत्तमामा जिप दुर्घटनामा हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । भैरहवाबाट बुटवलतर्फ आउँदै गरेको बा२०च १४३८ नम्बरको स्कार्पियो जिप सिद्धार्थ राजमार्गअन्तर्गत तिलोत्तमा–३ शान्तिकुन्जमा दुर्घटना हुँदा चालक अर्घाखाँचीको छत्रदेव गाउँपालिका–६ का ३२