डेंगु संक्रमित पत्रकार टेक मास्कीको निधन
बुटवल । बुटवलका पत्रकार टेक मास्की रानाको उपचारको क्रममा निधन भएको छ । दुई साताअघि डेंगु संक्रमण भई लुम्बिनी प्रादेशिक अस्पतालको आईसीयूमा उपचाररत ४८ वर्षीय रानाको आज बिहान निधन भएको हो । स्याङजाको कालिगण्डकी गाउँपालिका ३ बिर्घा स्थायी घर भएका