मुस्लिम समूदायद्धारा नेपालगंज बिरोध प्रर्दशन
बाँके । धर्मको नाममा केही व्यक्तिले बाँकेको वर्षौँदेखिको सामाजिक सद्भाव बिगार्ने काम गरेकाले त्यस्तालाई नियन्त्रणमा लिएर कारबाही गर्न माग गरिएको छ । आइतबार सामाजिक तथा धार्मिक सद्भावका लागि जिल्ला प्रशासन कार्यालय बाँकेमा भएको बृहत् बैठकमा सहभागीहरुले धर्मको नाममा सद्भाव बिगार्नेलाई