घरघरमा धाराले हट्यो डोकोमा पानी बोक्नुपर्ने बाध्यता
नवलपरासी । नवलपुरको देवचुली नगरपालिका-५ मौलाथुम्कीमा पानीको धारा घरघरमा पुगेपछि डोकोमा पानी ओसार्नुपर्ने बाध्यता हटेको छ। घरमा धारा नहुँदा खोला तथा घरदेखि पर रहेको ट्यांकीबाट पानी बोक्नुपर्ने बाध्यता थियो। देवचुली नगरपालिकाको पहाडी क्षेत्रअन्तर्गत पर्ने मौलाथुम्कीका भीमकुमारी लुंगेलीले अहिले घरमा धारामा