पोखरा आत्मदाह प्रकरणः बचाउन गएकी घाइते घरबेटीको मृत्यु
पोखरा । पोखरामा आइतबार बिहान आगो लागेर घाइते भएकी महिलाको मृत्यु भएको छ। उनको आइतबार राति ११:२० मा उपचारको क्रममा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा मृत्यु भएको हो । आइतबार बिहान पोखरा १३ काँहुखोलाकी संगीता सापकोटा र उनको घरमा स्टेसनरी पसल सञ्चालन गर्ने