आजको मौसमः देशका केही भूभागमा वर्षा र हिमपातको सम्भावना
काठमाडौं । देशभर पश्चिमी वायु, स्थानीय वायुको साथै बंगलादेश तथा भारतको मनिपुर आसपास रहेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ । हाल देशका पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही एक/दुई स्थानहरुमा हल्का वर्षा भईरहेको छ र बाँकी भूभागमा