मौसम पूर्वानुमानः चार प्रदेशमा वर्षाको सम्भावना
काठमाडौं । देशभर आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही