मौसम पूर्वानुमानः यी तीन प्रदेशका पहाडमा भारी वर्षाको सम्भावना
काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (साउन २२, बिहीबार) दिउँसो र राति पनि देशका विभिन्न स्थानमा मौसम बदली र वर्षा हुने सम्भावना छ। मौसम महाशाखाले आज बिहान ६ बजे जारी गरेको २४ घण्टे बुलेटिनअनुसार, आज दिउँसो : कोसी प्रदेश र लुम्बिनी प्रदेशलगायत