मुस्ताङमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
काठमाडौँ । मुस्ताङमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्। फर्निचरको सामान लोड गरी जोमसोमबाट मार्फातर्फ जाँदै गरेको ग १ त ७५०२ नम्बरको ट्याक्टर घरपझोङ-३ स्याङस्थित बेनी-जोमसोम सडकमार्गमा आइतबार राति ८ बजे दुर्घटनामा