२०८२ वैशाख २५ गते बिहीबारको राशिफल
काठमाडौँ । आज वि.सं २०८२ वैशाख २५ गते, बिहीबार, ई.स. २०२५ मे ८, तिथि- वैशाख शुक्लपक्ष एकादशी, १४ः११ बजेपछि द्वादशी, उत्तरफाल्गुनी- नक्षत्र, हर्षण- योग, भद्रा- करण, चन्द्रराशि- कन्या, सूर्योदय- ५ः२१, सूर्यास्त- १८ः४१ । मेष : आज प्रतिस्पर्धामा सफलता मिल्ने सम्भावना