२०८१ चैत २१ गते बिहीबारको राशिफल
काठमाडौँ । आज वि.सं २०८१ चैत २१ गते बिहीबार, ई.स. २०२५ अप्रिल ३, तिथि- चैत शुक्लपक्ष षष्ठी, रोहिणी- नक्षत्र, १२ः३० बजेपछि मृगशिरा, आयुष्मान्- योग, कौलव- करण, चन्द्रराशि- वृष, सूर्योदय- ५ः५४, सूर्यास्त- १८ः२२ । मेष : मुद्दा मामिला तथा विवादमा पर्ने