बागलुङको सर्कुवामा मतपत्र च्यातेपछि मतदान स्थगित
बागलुङ । बागलुङ जिल्लाको जैमिनी नगरपालिका-४ सर्कुवाको जनता मावि मतदान केन्द्रमा मतदान स्थगित भएको छ । बिहान ७ बजे शान्तीपूर्ण रूपमा मतदान सुरु भएको जनता माविमा दिउँसो २ बजे एक पक्षले मतदानस्थलमा प्रवेश गरेर मतपत्र च्यातेपछि मतदान स्थगित भएको मतदान