यी हुन् यती एयरलाइन्समा सवार यात्रुहरु (सूचीसहित)
पोखरा । पोखरामा दुर्घटनाग्रस्त यती एयरलाइन्सको एटीआर ७२ विमानमा ६८ यात्रु सवार रहेको पाइएको छ। आइतबार बिहान काठमाडौंबाट ६८ जना यात्रु लिएर यती एयरको विमान पोखरा उडेको थियो। पोखरा विमानस्थलमा अवतरण गर्न लाग्दा विमान दुर्घटना भएको हो । विमान पाइलट