गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले आज विश्वासको मत लिने
काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज विश्वासको मत लिने हुनुभएको छ । आज विहान ११ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिन लाग्नुभएको जानकारी गण्डकी सरकारका प्रवक्ता कुमार खड्काले दिनुभयो । यसअघि एमाले संसदीय दलका