बुर्तिवाङका स्वास्थ्य केन्द्रमा डेंगी परीक्षण किट अभाव
बागलुङ । धौलागिरी अस्पताल, गलकोट र बुर्तिवाङका प्राथमिक स्वास्थ्य केन्द्रमा डेंगी परीक्षण गर्ने किट अभाव भएको छ । धौलागिरी अस्पतालकी सूचना अधिकारी शान्ति शर्माका अनुसार दैनिक ५० देखि एक सयजनासम्म ज्वरोका बिरामी आइरहेको तथा उनीहरूको स्वास्थ्य परीक्षण गर्न किट अभाव