यस्तो छ २०८२ भदौ २० गते शुक्रबारको राशिफल
काठमाडौँ । आज वि.सं २०८२ भदौ २० गते, शुक्रबार, ई.स. २०२५ सेप्टेम्बर ६, तिथि- भाद्र शुक्लपक्ष त्रयोदशी, श्रवण- नक्षत्र, शोभन- योग, कौलव- करण, चन्द्रराशि- मकर, सूर्योदय- ५ः४५, सूर्यास्त- १८ः१८ । मेष : कर्मक्षेत्रमा गम्भीरताको साथ गरिएको प्रयास सफल हुने देखिन्छ