यस्तो छ आज २०८२ चैत २८ गते शनिबारको राशिफल
काठमाडौँ । आज वि.सं २०८२ चैत २८ गते, शनिबार, ई.स. २०२६ अप्रिल ११, तिथि- वैशाख कृष्णपक्ष नवमी, उत्तराषाढा- नक्षत्र, १०ः४६ बजेपछि श्रवण, सिद्ध- योग, तैतिल- करण, चन्द्रराशि- मकर, सूर्योदय- ५ः४६, सूर्यास्त- १८ः२६ । मेष : कर्मक्षेत्रमा गम्भीरताको साथ गरिएको प्रयास