गण्डकीमा एमाले मन्त्रीले लिए शपथ
पोखरा । गण्डकी सरकारमा सामेल नेकपा एमालेका ४ जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । नवलपुरकी पद्मा जिसी, बागलुङका कृष्ण पाठक, कास्कीका प्रकाश केसी र पर्वतका मित्रलाल बस्याललाई प्रदेश प्रमुख डिल्लीराज भट्टले शपथ खुवाएका छन् । जिसीले भूमि