मौसम पूर्वानुमानः आज यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेकाले नेपालमा मनसुन केही कमजोर छ। तर बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रिने क्रम रहेकाले कोशी र सुदूरपश्चिम प्रदेशलगायत बाँकी पहाडी भूभागमा साधरणतया बदली रही बाँकी तराई भूभागमा आंशिक बदली छ। कोशी, बागमती,