यस्तो छ आज २०८२ माघ २ गते शुक्रबारको राशिफल
काठमाडौँ । आज वि.सं २०८२ माघ २ गते, शुक्रबार, ई.स. २०२६ जनवरी १६, तिथि- माघ कृष्णपक्ष त्रयोदशी, मूल- नक्षत्र, ध्रुव- योग, गर- करण, चन्द्रराशि- धनु, सूर्योदय- ६ः५८, सूर्यास्त- १७ः३० । मेष : धार्मिक र आध्यात्मिक यात्रा वा कार्यमा संलग्न हुने