यस्तो छ २०८२ कार्तिक २९ गते शनिबारको राशिफल
काठमाडौँ । आज वि.सं २०८२ कार्तिक २९ गते, शनिबार, ई.स. २०२५ नोबेम्बर १५, तिथि- मार्ग कृष्णपक्ष एकादशी, उत्तरफाल्गुनी- नक्षत्र, वैधृति- योग, वव- करण, चन्द्रराशि- सिंह, सूर्योदय- ६ः२६, सूर्यास्त- १७ः१० । मेष : आज प्रतिस्पर्धामा सफलता मिल्ने सम्भावना प्रबल छ ।