मौसम पूर्वानुमानः आज दिउँसो यी स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ ।मौसम पूर्वानुमान महाशाखाले आज (भदौ ६, शुक्रबार) दिउँसो र राति हुने सम्भावित वर्षाबारे जानकारी दिएको छ। आज दिउँसो : देशभर साधारणतया बदली (आकाशभरि बादल) रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशलगायत देशका पहाड भूभागका केही स्थान