जलवायु परिवर्तन अनुकूल तथा न्यूनीकरणमा स्थानीयस्तरबाटै ध्यान दिनुपर्छः राष्ट्रपति पौडेल
बागलुङ । राष्ट्रपति रामचन्द्र पौडेलले हामीले होस् नपुर्याए अहिले देखिएका हिम शृंखलाहरू नरहन सक्ने बताउनुभएको छ । बागलुङमा बुधबारदेखि सुरु भएको सातौं बागलुङ महोत्सवको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले जलवायु परिवर्तन अनुकूल तथा न्युनीकरणलाई स्थानीय स्तरबाटै निजी र सरकारी क्षेत्रले ध्यान