‘बाई बाई सुगर’को भर पर्दा सास्ती पाएपछि गण्डकी प्रदेशका पूर्वमन्त्री सिआइबीको शरणमा
काठमाडौं । ‘मधुमेह चट’ हुने भन्दै हिजोआज सामाजिक सञ्जाल फेसबुकतिर भिडिओहरू प्रशस्त आउने गरेका छन्। विभिन्न कम्पनीका नाममा आयुर्वेदिक क्याप्सुल, पाउडर लगायतको सेवन गरे सुगर शतप्रतिशत निको हुने भन्दै फेसबुकमा विज्ञापन गरेको भेटिन्छ। जडिबुटीहरूको मिश्रण रहेका त्यस्ता आयुर्वेदिक औषधी प्रयोग