गोर्खा मिडियाका पूर्वसञ्चालक जोशीलाई १० दिन हिरासतमा राख्न प्रहरीले माग्यो अनुमति
काठमाडौं । सहकारीको रकम गोर्खा मिडिया मार्फत अपचलनको आरोपमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई १० दिन हिरासतमा राख्न प्रहरीले अदालतसँग अनुमति मागेको छ । म्याद थपका लागि कास्की जिल्ला अदालत उपस्थित गराइएको प्रहरीले गोर्खा मिडिया नेटवर्क प्रालिका शेयरधनी रहेका ५९