उपत्यकाका प्रमुख जिल्ला अधिकारीको बैठक बस्दै
काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको वैठक आज दिउँसो १ बजे बस्दै छ । बैठकले जारी निषेधाज्ञाको अवधि थप गर्ने र उपत्यकाका विद्यालयहरु कसरी सञ्चालन गर्ने भन्नेबारे निर्णय गर्ने बताइएको छ । आज राति १२ बजेबाट जारी