पशुपति चौलागाईँ स्मृति अस्पतालको निरीक्षण
चरीकोट । बाग्मती प्रदेशका सामाजिक विकासमन्त्री सरस्वती बस्नेतले प्रदेशस्तरीय ‘पशुपति चौलागाईँ स्मृति अस्पताल’को आज निरीक्षण गर्नुभएको छ । स्वास्थ्य सामग्रीसहित दोलखा आउनुभएका मन्त्री बस्नेतलले उक्त अस्पतालसहित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र चरिकोटको समेत अवलोकण गर्नुभयो । मन्त्री बस्नेतले स्वास्थ्य संस्थालाई स्वास्थ्य