रामेछापमा जीप दुर्घटना, तीनजनाको मृत्यु, एक घाइते
काठमाडौँ । काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको जीप रामेछापमा दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । बिहीबार बिहान मन्थली नगरपालिका वडा नम्बर ६ हात्तिसार कुनौलीबाट जीप खसेर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक श्रीशंखर श्रेष्ठले बताउनुभयो । प्रदेश नम्बर ३-०१-२३