बाग्मती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाई पदमुक्त, यादवचन्द्र शर्मा नियुक्त
काठमाडौँ । बाग्मती प्रदेशका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाई पदमुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बाग्मती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईलाई पदमुक्त गर्नुभएको छ । मन्त्रिपरिषदको बिहीबार बसेको निर्णयका आधारमा प्रधानमन्त्री शेरबहादुर देउवाले पदमुक्त गर्न सिफारिस गरेपछि प्रसाईलाई पदमुक्त गरेको राष्ट्रपति