राष्ट्रपतिबाट ऐतिहासिक काष्ठमण्डपको उद्घाटन
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्पपछि पुनः निर्माण सम्पन्न भएको ऐतिहासिक काष्ठमण्डपको उद्घाटन गर्नुभएको छ । सोमबार काठमाडौंको काष्ठमण्डप परिसरमा आयोजित बिशेष समारोहकाबीच राष्ट्रपति भण्डारीले काष्ठमण्डपको साँचो प्रदर्शन गरी उद्घाटन गर्नुभएको हो । कार्यक्रममा राष्ट्रपति भण्डारीले असहज स्थितिको सामना गर्दै