भक्तपुरमा ढिस्कोमा पुरिएर दुईजनाको मृत्यु
काठमाडौं । भक्तपुरको ताथलीमा प्लानिङको ढिस्कोमा पुरिएर दुईजनाको ज्यान गएको छ । चाँगुनारायण नगरपालिका वडा नम्बर ९ ताथलीमा चम्पा कुस्माले गरेको जग्गा प्लानिङमा वाल लगाउने काम गर्ने दुईजनाको ज्यान गएको हो । ज्यान गुमाउनेमा काभ्रे चौरी देउराली गाउँपालिका-३ को ५०