ललितपुरको गोदावरी सम्मेलन केन्द्रमा माओवादीको राजनीतिक वैचारिक प्रशिक्षण
काठमाडौं । माओवादी केन्द्र बागमती प्रदेश समितिले ललितपुरको गोदावरीस्थित सम्मेलन केन्द्रमा राजनीतिक वैचारिक प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ । बुधबार दिउँसो सुरु भएको प्रशिक्षण कार्यक्रममा माओवादी बागमती प्रदेश समितिका सदस्य तथा विभिन्न भ्रातृसंगठनका नेताहरू सहभागी छन् । प्रशिक्षण कार्यक्रमको माओवादी