भक्तपुरको होली यौनसँग पनि सम्बन्धित
भक्तपुर । होली भनेपछि धेरैलाई लाग्छ रंगको पर्व भनेर । तर, भक्तपुरको होली भने त्यतिमा सीमित छैन । यहाँंको होली यौनसँंग पनि जोडिएको छ । यही क्रममा भक्तपुरको दतात्रयको एउटा मन्दिरमा महाभारतका भीमसेनका ठूलो, लामो, मोटो लिंग प्रदर्शनमा राखिएको छ