उपमेयर सुनिताको मतदातालाई धन्यवाद र्याली भोलि निकालिने
काठमाडौं । काठमाडौं महानगरपालिकाको उपमेयरमा नेकपा एमालेबाट निर्वाचित सुनिता डंगोलको विजय र्याली बाजागाजासहित शहरका विभिन्न क्षेत्र घुमाइएको छ । निर्वाचन आयोगले उपमेयरमा निर्वाचित भएको घोषणागरेसँगै मतगणनास्थल राष्ट्रिय सभागृहबाट महानगरपालिकाको मुख्यालयसम्म विजय र्याली निकालिएको हो । उनलाई समर्थकहरुले खादा माला अविर