भरतपुरमा रेनुले लिइन् २२०० मतको अग्रता
चितवन । भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले मतान्तर फराकिलो बनाउँदै लगेकी छन् । ३१ हजार ६९३ मतगणना हुँदा उनले २ हजार १९८ मतको अग्रता लिएकी छन् । रेनुले ११ हजार ७१६ मत पाउँदा एमालेका विजय सुवेदीले