जननेता मदन भण्डारीको ७१औँ जन्मजयन्तीमा साताव्यापी कार्यक्रम सुरु
काठमाडौं । नेकपा एमालेका तत्कालीन जननेता एवं महासचिव मदन भण्डारीको ७१औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेशनले साताव्यापी कार्यक्रम सुरु गरेको छ । नेकपा (एमाले) का तत्कालीन महासचिव भण्डारीको यही असार १४ गते पर्ने जन्मदिनका अवसरमा फाउण्डेशनले आजदेखि असार १६ गतेसम्मका