काठमाडौँमा दुईजना हैजाका बिरामी फेला
काठमाडौं । काठमाडौंमा दुईजना व्यक्तिमा हैजा संक्रमण भएको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दुईजनामा हैजाको संक्रमण फेला परेको जानकारी दिएको हो । उनीहरु शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा २ जेठमा भर्ना भएका थिए । १८ र