बबरमहलमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु
काठमाडौं । काठमाडौँको बबरमहलमा गए राति स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा डडेल्धुराको अमरगढी नगरपालिका–५ घर भई हाल काठमाडौंको कोटेश्वर बस्ने अन्दाजी २६ वर्षीय केबिन श्रेष्ठ रहेका छन् । उनको उपचारका क्रममा वीर अस्पतालमा राति पौने