ललितपुर महानगरमा चिरिबाबु दोब्बर बढी मतले अघि, हरिकृष्ण पछिपछि
ललितपुर । ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जन दोब्बरभन्दा धेरै मतले अघि बढेका छन् । पछिल्लो मतगणना अनुसार महर्जनले ७ सय ६ मत ल्याएका छन् भने एमालेका हरिकृष्ण व्यञ्जनकारले ३ सय ३६ मत ल्याएका छन् । महानगरको १ नम्बर वडा