रसुवामा १८ वटा वडाको मतगणना सकिँदा ११ वटामा एमाले, ६ वटामा कांग्रेस विजयी
रसुवा । शुक्रबार भएको स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । रसुवाको २७ वटा वडामध्ये हालसम्म १८ वटा वडाको मतगणनाको कार्य सम्पन्न भएको छ । ८ बजेसम्मको नतिजा अनुसार २७ वटा वडामध्ये १८ वटाको मतपरिणाम सार्वजनिक भइसकेको छ ।