वसन्त पञ्चमीको अवसरमा राष्ट्रपतिद्वारा वसन्त श्रवण
काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारीले हनुमानढोका दरबारस्थित नासलचोक पुगेर बिहीवार वसन्त श्रवण गर्नुभएको छ । राष्ट्रपतिले वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसरमा सो उक्त स्थानमा पुगेर वसन्त श्रवण गर्ने परम्परा रहेको छ । यो प्रचलन राजा प्रताप मल्लको पालादेखि नै