जनगणनामा भएको जातिहरुबारेको कुरा सच्याउने प्रधानमन्त्रीको प्रतिबद्धता
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जातिहरुलाई फुटाएर राष्ट्रको हित नहुने बताएका छन् । भूमे पर्वको अवसरमा नेपाल मगर संघद्वारा खुल्लामञ्चमा आयोजित सभालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले जनगणनामा भएको जातिहरुबारेका विषयमा स्पष्ट