नागरिकता विधेयक कार्यान्वयनको बाटो खुलेसंगै संविधानको रक्षा भयो : संघर्ष समिति
काठमाडौं । नागरिकताविहीन संर्घष समितिले नागरिकता विधेयक कार्यान्वयनको बाटो खुलेसंगै संविधानको रक्षा भएको जनाएको छ । नागरिकताका बिषयमा सर्वोच्च अदालतको आदेशपछि सरोकारवाला सवैलाई धन्यवाद दिन शुक्रबार काठमाडौको माइतिघरमा आयोजित कार्यक्रममा समितिले केही व्यक्ति र दलहरुले नागरिकता विधेयकलाइ अघि बढाउन नदिने