लगातारको पानीले डेङ्गी सङ्क्रमण उच्च, १० जिलामा बढी सङ्क्रमण
काठमाडौं । पछिल्लो समय डेङ्गी सङ्क्रमण बढेको पाइएको छ । पानी लगातार पर्न थालेपछि डेङ्गी सङ्क्रमण उच्च भएको हो । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक रुद्रप्रसाद मरासिनीले एक हप्ता यता सङ्क्रमण बढेको बताएका छन् । मरासिनीका अनुसार लगातार