गृहमन्त्री श्रेष्ठको राजीनामा माग्दै तरुण दलको विरोध प्रदर्शन
काठमाडौं । नेपाली कांग्रेसका सह-महामन्त्री महेन्द्र यादवमाथि भएको सांघातिक आक्रमणको विरोधमा तरुण दल आन्दोलित बनेको छ । नेपाली कांग्रेसको भातृसंगठन तरुण दलले शुक्रबार दिउँसो काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी मार्गमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग्दै विरोध प्रदर्शन गरेको हो। प्रदर्शनकारीहरूले ज्ञानेन्द्रको मतियार